स्वदेशी र विदेशी दातृ संस्था एवं सरकारी निकायको आर्थिक सहयोगमा चल्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सुशासन र पारदर्शिताका न्यूनतम मापदण्ड समेत पालना गरेका छैनन् । मुलुकका ९० प्रतिशतभन्दा बढी संघसंस्थाले आफ्नो वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन नै बुझाएका छैनन् । अझ केही विदेशी गैरसरकारी संस्थाले त नेपालका आधिकारिक निकायको स्वीकृतिबेगर नै ठूलो विदेशी सहायता परिचालन गरेको पाइएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मापदण्ड पनि पालना गरेनन् । Kantipur Samachar news headlines uk | |
10 Likes | 10 Dislikes |
346 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 1 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét