Kantipur Samachar | कान्तिपुर समाचार, १६ बैशाख २०७६
आजको मुख्य समाचार :
* राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता / यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर / सीलाई नेपाल भ्रमणको निम्ता ।
* संघीय संसदको बर्खे अधिवेशन आज सुरु / जेठ १५ मा बजेट प्रस्तुत गरिने / मन्त्रालय र विभागको अक्षमताले सवा तीन खर्बको विकास बजेटमा सवा एक खर्ब मात्रै खर्च ।
* काठमाडौं महानगरपालिकाको प्राथमिकता विकास निर्माणभन्दा ब्याज खानेतिर / एक अर्ब बजेट गैरकानुनी रुपमा मुद्दति खातामा / उपप्रमुख समेत बेखबर ।
* बजार र सरकारी कार्यालयकै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता / देशैभर अतिक्रमण तीब्र / दलीय संरक्षणमा बिचौलियाको हालीमुहाली ।
* एसीसी अण्डर सिक्सटिन इस्टर्न रिजनको उपाधि विजेता टोली स्वदेश फिर्ता / सफलताको शक्तिलाई सञ्चित गर्नुपर्ने खेलाडीको भनाइ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipur

Kantipur Samachar | कान्तिपुर समाचार, १६ बैशाख २०७६ kantipur tv today | |
262 Likes | 262 Dislikes |
11,677 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 29 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét