बालुवाटरको सरकारी जग्गा खरिद प्रकरणमा पार्टी महासचिवकै संलग्नताको प्रश्न उठिरहेका बेला प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बचाउ गरेका छन् । संसदीय दलको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेलको बचाउ मात्रै गरेनन्, सरकारलाई कमजोर बनाउन खोजिएको भन्दै त्यसबारे टिप्पणी नगर्न समेत सांसदहरुलाई निर्देशन नै दिए ।
प्रधानमन्त्री ओलीले मंगलबार पार्टीका सांसदहरुलाई संघीय संसद भवन बानेश्वरमा बोलाएर झण्डै दुइघण्टा सरकारको एकवर्षे काम र बालुवाटार जग्गा खरिद प्रकरणको फेहरिस्त सुनाएका थिए । बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणलाई जोडेर पार्टी र सरकारको बदमान गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव पौडेलको बचाउमा प्रस्तुत भए । तर प्रधानमन्त्रीले सरकारी जग्गा हडपेको पाइए कसैलाई नछाड्ने भन्दै दोहोरो कुरा गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र सरकारको आलोचना गरेको भन्दै मुख्यमन्त्रीहरुप्रति असन्तुष्टि जनाए । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा नगर्ने पनि प्रष्ट पारे ।
बालुवाटारको सरकारी जग्गा खरिदबिक्री प्रकरणमा एकपछि अर्को गर्दै पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुको नाम मुछिँदै गर्दा सरकार र पार्टीका जिम्मेवार पदाधिकारीको यो प्रस्तुतिले निष्पक्ष छानबिन र कारवाही हुनेमा सन्देह उब्जाएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

पार्टी र सरकारको बदमान गर्न खोजिएको भनाइ | Kantipur Samachar news headlines uk | |
12 Likes | 12 Dislikes |
766 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 30 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét