Kantipur Samachar | कान्तिपुर समाचार, १७ बैशाख २०७६
आजको मुख्य समाचार :
* बालुवाटार जग्गा खरिद प्रकरणमा मुछिएका नेकपा महासचिव पौडेलको प्रधानमन्त्री ओलीले गरे बचाउ / पार्टी र सरकारको बदमान गर्न खोजिएको भनाइ ।
* शक्तिको आडमा मुलुकभर झण्डै १७ सय रोपनी गुठीको जग्गा अतिक्रमण / गुठी संस्थान भन्छ- २ हजार ६३ पछि अतिक्रमण झन् बढ्यो ।
* मन्त्री र सांसदले विकास बजेटको ठूलो हिस्सा मठ मन्दिरमा खन्याए / कार्यकर्ता रिझाउने उपाय ।
* जापानका सम्राट आकिहितोले स्वेच्छाले गद्दी त्यागे / ५९ वर्षीय नारुहितो १ सय २६ औं सम्राट बन्ने ।
* राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफले जित्यो / त्रिभुवन आर्मी तीन शून्यको सोझो सेटमा पराजित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipur

Kantipur Samachar | कान्तिपुर समाचार, १७ बैशाख २०७६ kantipur tv today | |
313 Likes | 313 Dislikes |
15,495 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 30 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét